आत्मा, प्राण र शरीरः मानिसका तीन भाग / The Threefold Nature of Man (Not Printed)
This book diligently examines the threefold nature of man―spirit, soul, and body.
Now may the God of peace Himself sanctify you completely; and may your whole spirit, soul, and body be preserved blameless at the coming of our Lord Jesus Christ.
– I Thessalonians 5:23
शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून्।
– १ थेसलोनिकी ५:२३
‘आत्मा, प्राण र शरीर : मानिसका तीन भाग’ केनथ ई. हेगनले वर्षौंसम्म लगातार गर्नुभएको अध्ययनको प्रतिफल हो । मानिसको त्रिपक्षीय स्वभाव– आत्मा, प्राण र शरीर– को विषयले रेभ. केनथ ई. हेगनलाई सधैँ आकर्षित गरिरह्यो । यद्यपि, अन्य अधिकांश ख्रीष्टीयनहरूले झैँ उहाँले पनि यस विषयमा कहिल्यै शिक्षा पाउनुभएको भने थिएन । जब उहाँले यो विषय अध्ययन गर्न थाल्नुभयो, उहाँले अन्योलको ठूलो भुँमरीको सामना गर्नु भयो, विशेषगरी आत्मा र प्राणको विभाजन गर्ने सवालमा । “यस विषयमा धेरै गलत शिक्षा सिकाइने गरिएको छ; यहाँसम्म कि पुल्पिटबाट पनि गलत शिक्षा प्रचार गर्ने गरिएको छ,” उहाँ प्रतिक्रिया दिनुहुन्छ । लामो प्रार्थना तथा बाइबल अध्ययनपश्चात् उहाँले यो प्रकाश प्राप्त गर्नुभयो : “मानिस आत्मा हो । मानिससँग प्राण हुन्छ र ऊ शरीरमा बस्छ” । यस पुस्तकमा उहाँले मानिसको त्रिपक्षीय स्वभावको विवेचना गर्नु भएको छ ।
The Threefold Nature of Man is the result of years of study by Kenneth E. Hagin. The subject of man’s threefold nature- spirit, soul and body- always intrigued Rev. Hagin. Like most Christians, however, he had never been taught this essential Bible Truth. When he began to study the subject, he encountered a great deal of confusion; especially in distinguishing between spirit and soul. “ Much error has been taught, even from the pulpit,” he comments. After much prayer and Bible study, he learned that man is a spirit who possesses a soul and lives in a body. He elaborates on the threefold nature of man in this book.
अध्याय १ मानिसको त्रिपक्षीय स्वभाव अध्याय २ मानिसको पहिलो आयामः आत्मा अध्याय ३ मानिसको दोस्रो आयामः प्राण अध्याय ४ मानिसको तेस्रो आयामः शरीर अध्याय ५ भित्री मनुष्यत्वमा पवित्र आत्मा अध्याय ६ सवाल-जवाफ
Contents
Chapter 1 The Three Fold Nature of Man Chapter 2 Man’s First Dimension- The Holy Spirit Chapter 3 Man’s Second Dimension the Soul Chapter 4 Man’s Third Dimension the Body Chapter 5 The Holy Spirit in the Inner Man Chapter 6 Questions and Answers
Reviews
There are no reviews yet.
Be the first to review “आत्मा, प्राण र शरीरः मानिसका तीन भाग / The Threefold Nature of Man (Not Printed)”Cancel Reply
धेरैले पवित्र आत्माको बप्तिस्मा पाउने विषयमा आफूले पढेका पुस्तकहरूमध्ये यस पुस्तकमा सबैभन्दा स्पष्ट व्याख्या प्रस्तुत गरिएको छ भनेका छन् ! Many say this book contains the clearest explanation of how to receive the baptism of the Holy Spirit they’ve ever…
एक विश्वासीको रूपमा यदि तपाईं ख्रीष्ट येशूमा आफूले पाएको अधिकारमा खडा भएर परमेश्वरको योजना र उद्देश्य पूरा गर्न चाहनुहुन्छ भने, यो पुस्तक तपाईंका लागि अनिवार्य छ । रेभ. केनथ ई हेगनका अत्यधिक किनिएका पुस्तकहरूमध्ये…
Blessed be the God and Father of our Lord Jesus Christ, who has blessed us with every spiritual blessing in the heavenly places in Christ. – Ephesians 1:3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय…
The Greatest need of every believer is expressed in the prayers found in Ephesians 1:17-23 & Ephesians 3:14-21. Understand and experience the life-changing power in these prayers. EVERY breakthrough in faith comes from a breakthrough in revelation. EVERY breakthrough in…
Reviews
There are no reviews yet.