Christ has redeemed us from the curse of the law, having become a curse for us (for it is written, “Cursed is everyone who hangs on a tree”), that the blessing of Abraham might come upon the Gentiles in Christ Jesus, that we might receive the promise of the Spirit through faith. And if you are Christ’s, then you are Abraham’s seed, and heirs according to the promise.
– Galatians 3:13-14,29
हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्डिने हरेक श्रापित हुन्छ” भन्ने लेखिएको छ । उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं । यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ ।
– गलाती ३:१३-१४,२९
यो परिवर्तनकारी पुस्तकमा रेभ. केनथ ई. हेगनले पुरानो करारको श्रापबाट प्रभु येशू ख्रीष्टले हामीलाई कसरी छुट्कारा दिनुभयो भन्ने विषयलाई पूर्ण विवरणसहित प्रस्तुत गर्नुभएको छ । त्यसैगरी, आत्मिक छुट्कारा, स्वास्थ्य र आर्थिक समृद्धिजस्ता अब्राहामका आशिष्का भागीदार हामीलाई बनाउन प्रभु येशू ख्रीष्टले कसरी बाटो खोल्नुभयो भनी सुस्पष्ट वर्णन गर्नुभएको छ ।
यो पुस्तकले निम्नलिखित प्रश्नहरूको उत्तर दिएको छ :
व्यवस्थाको श्राप के हो ?
के रुपैयाँपैसा हुनु गलत हो ?
पाप र दुष्ट कामहरूले कसरी रोगबिमारका लागि ढोका खोल्छन् ?
के आफ्नो आचरण वा असल कामहरूद्वारा मानिसले आफूलाई बचाउन सक्छ ?
प्रभु येशू ख्रीष्टमा आफूले प्राप्त गरेका आशिष्लाई म कसरी सदुपयोग गर्न सक्छु ?
In this innovative book, Kenneth E. Hagin explains in great detail how Jesus Christ redeemed us from the curse of the Old Testament Law and opened the way for us to instead enjoy the blessings of Abraham: financial prosperity, health and spiritual redemption!
The teachings in this powerful slimline book answer questions such as:
What is the curse of the Law?
Is it wrong to have money?
How do sin and wrongdoing open the door to sickness and disease?
Can mankind be saved from spiritual death by his conduct or good works?
How can I take advantage of what belongs to me in Christ?
एउटा घर बलियो हुन त्यसको जग बलियो हुनुपर्छ अनि एक विश्वासी जीवन पनि त्यस्तै हो । तपाईंको विश्वासी जीवनको जग बलियो बनाउनका लागि चाहिने आधारभूत तत्त्वहरूको पोषण यस पुस्तकले तपाईंलाई प्रदान गर्नेछ । Moreover, brethren, I declare to you the…
The benefits of being filled with the Holy Spirit and speaking with other tongues are discussed in this important minibook. For he who speaks in a tongue does not speak to men but to God, for no one understands him;…
यस पुस्तिकाले तपाईँलाई विश्वासी जिवनामा हुने एउटा गम्भीर गल्तिको बोध गराउनुका साथै, असल विश्वासी जीवन जिउने उपायहरू सरल ढङ्गमा प्रस्तुत गरेको छ । This mini-book gives you insight to a serious error prevailing in Christian lives and provides ways to…
धेरैले पवित्र आत्माको बप्तिस्मा पाउने विषयमा आफूले पढेका पुस्तकहरूमध्ये यस पुस्तकमा सबैभन्दा स्पष्ट व्याख्या प्रस्तुत गरिएको छ भनेका छन् ! Many say this book contains the clearest explanation of how to receive the baptism of the Holy Spirit they’ve ever…
Reviews
There are no reviews yet.