जयवन्त मण्डली / The Triumphant Church (Not Printed)
यस पुस्तकले आत्मिक क्षेत्रको बारेमा गहिरा कुरा बताउँछ; जसमा परमेश्वर, स्वर्गदूतहरू, शैतान तथा भुतआत्माहरू पर्दछन् । यो पुस्तक पढेर तपाईंले यस संसारमा मानव जीवनमा असर पार्ने त्यस्ता विभिन्न दृश्य तथा अदृश्य शक्तिहरू अनि अधिकारहरू छन् तर यी सबैमाझमा पनि, विश्वासीलाई परमेश्वरले दिनुभएको अधिकारको स्थान धेरैले विचार गरेभन्दा माथि छ भन्ने कुरा बुझ्नु हुनेछ ।
For though we walk in the flesh, we do not war according to the flesh. For the weapons of our warfare are not carnal but mighty in God for pulling down strongholds, casting down arguments and every high thing that exalts itself against the knowledge of God, bringing every thought into captivity to the obedience of Christ.
– II Corinthians 10:3-5
किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं । किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ । परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं ।
– २ कोरिन्थी १०:३-५
रेभ. केनथ ई. हेगनको पुस्तक जयवन्त मण्डली : अन्धकारका सारा सामर्थ्यमाथिको प्रभुत्व शैतान तथा दुष्ट आत्मा सम्बन्धी एउटा बृहत बाइबलीय अध्ययन पुस्तक हो । रेभ. हेगनले पवित्रशास्त्र बाइबलबाट लुसिफरको उत्पत्ति र शैतान कसरी यो संसारको देव भयो भन्ने विषयमा गहिरो अध्ययन गर्नुभएको छ । यस पुस्तकमा रेभ. हेगनले उत्पीडन, मनोग्रस्तता र कब्जाबीचमा भिन्नता देखाउँदै विभिन्न तरिकाबाट विश्वासीहरूले शैतानलाई दिने पहुँचको विषयमा छलफल गर्नुभएको छ । यस पुस्तकले हरेक विश्वासीका लागि परमेश्वरले निर्धिष्ट गर्नुभएको विजयी जीवन जिउनका लागि आफ्नो जीवनमा शैतानको पराजय कसरी लागू गर्न सकिन्छ भनी देखाएको छ । प्रभु येशू ख्रीष्टमा आफूले पाएको अधिकार एक पटक तपाईंले देखिसकेपछि जयवन्त स्थान प्राप्त गर्न तपाईंले ‘युद्ध’ गर्ने प्रयास गर्नुपर्दैन । एक विश्वासी भएका कारणले तपाईं अहिले सम्पूर्ण प्रधानता, शक्ति तथा सामर्थ्यभन्दा धेरै माथि स्वर्गीय स्थानहरूमा ख्रीष्टसँगै बसाइनुभएको छ । अतः तपाईंले शैतानलाई आफूभन्दा तल देख्नुहुन्न भने,तपाईं त्यति माथि हुनुहुन्न ! उठ्नुहोस् र ख्रीष्टमा आफूले पाएको स्थान लिनुहोस् ! स्वगीय स्थान तपाईंको हो । ख्रीष्टमा जयर्वन्त मण्डली भई आफ्नो स्थान लिन सिक्नुहोस्, जुन सदासर्वदा विजयको स्थान हो !
Kenneth E. Hagin’s book The Triumphant Church: Dominion Over All the Powers of Darkness is a comprehensive biblical study on the subject of demonology. Rev. Hagin builds a thorough study from the Scriptures on the origin of Lucifer and how Satan became the god of this world. Rev. Hagin shows the difference between oppression, obsession, and possession and discusses various ways believers can give Satan access in their lives. This book will show you how to enforce Satan’s defeat in your life so you can live in the victory God intended for every believer. No longer will you have to try to “battle” to a place of victory once you see the authority that is yours in Jesus Christ. As a believer, you are seated in heavenly places in Christ far above all powers and principalities now. So if you’re not looking down on the devil, you’re not high enough! Come on up and sit in heavenly places in Christ where you belong. Learn how to take your place in Christ as the triumphant Church-which is always a position of victory!
अध्याय एक शैतान र त्यसको राज्यको उत्पत्ति अध्याय दुई मानिसको सही विभाजनः आत्मा, प्राण र शरीर अध्याय तीन शैतान हो कि हाम्रो शरीरको अभिलाषा ? अध्याय चार उत्पीडन, मनोग्रस्तता र कब्जाबीचका भिन्नताहरूको पहिचान अध्याय पाँच के ख्रीष्टीयनसँग भूित आत्मा हुनसक्छ ? अध्याय छ दुष्ट आत्माको सामना कसरी गर्ने ? अध्याय सात परमेश्वरको विवेक अध्याय आठ आत्मिक युद्ध: तपाई लड्दै हुनुहुन्छ कि विश्राम लिइरहनुभएको छ ? अध्याय नौँ शैतानका किल्लाहरू ध्वस्त पार्नु अध्याय दश अन्धकारको राज्यलाई असफल पार्न बाइबलअनुसार प्रार्थना गर्नु अध्याय एघार के छुट्काराको सेर्वकाइ पवित्रशास्त्रअनुसार [बाइबलीय] छ ? अध्याय बाह्र छुट्काराको सेर्वकाइ गर्ने बाइबलीय तरिका
Contents
Chapter 1 Origins: Satan and His Kingdom Chapter 2 Rightly Dividing Man: Spirit, Soul and Body Chapter 3 The Devil or the Flesh? Chapter 4 Distinguish the Difference Between Oppression, Obsession and Possession Chapter 5 Can a Christian Have a Demon ? Chapter 6 How to Deal With Evil Spirit Chapter 7 The Wisdom of God Chapter 8 Spiritual Warfare: Are You Wrestling or Resting ? Chapter 9 Pulling Down Strongholds Chapter 10 Praying Scripturally To Thwart The Kingdom of Darkness Chapter 11 Is the Deliverance Ministry Scriptural ? Chapter 12 Scriptural Ways to Minister Deliverance
Reviews
There are no reviews yet.
Be the first to review “जयवन्त मण्डली / The Triumphant Church (Not Printed)”Cancel Reply
From the author of The Believer’s Authority: Legacy Edition and How You Can Be Led by the Spirit of God: Legacy Edition comes the third release in this life-changing series: The Name of Jesus: Legacy Edition. बाइबलले भनेको छ, “परमेश्वरले…
Step by step guidance through the Scriptures to steer Christians away from spiritual pitfalls and help them to follow the Spirit of God in every area of life. The conscience, the inward witness, prophecy, visions, and training the human spirit.…
Christ has redeemed us from the curse of the law, having become a curse for us (for it is written, “Cursed is everyone who hangs on a tree”), that the blessing of Abraham might come upon the Gentiles in Christ…
This book explains how believers can release their faith for finances and eat the good of the land. Therefore do not worry, saying, ‘What shall we eat?’ or ‘What shall we drink?’ or ‘What shall we wear?’ But seek first…
Reviews
There are no reviews yet.