आर्थिक समृद्धिको बाइबलीय साँचो / Biblical Keys to Financial Prosperity (Not Printed)
This book explains how believers can release their faith for finances and eat the good of the land.
Therefore do not worry, saying, ‘What shall we eat?’ or ‘What shall we drink?’ or ‘What shall we wear?’ But seek first the kingdom of God and His righteousness, and all these things shall be added to you.
– Matthew 6:31,33
यसकारण ‘के खाऔंला ?’ कि ‘के पिऔंला ?’ कि ‘के पहिरौंला ?’ भनेर फिक्री नगर ।तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन् ।
– मत्ती ६:३१,३३
आफ्ना सन्तान आर्थिक क्षेत्रमा समृद्ध भएको परमेश्वर चाहनुहुन्छ तर परमेश्वरले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएका आशिषहरूलाई धेरै ख्रीष्टीयनहरूले आफ्नो जीवनमा अनुभव गरिरहेका छैनन् । त्यसपछाडि धेरै कारणहरू छन् । रेभ. केनथ ई. हेगनले एक पटक भन्नुभयो, “यदि तपाईं परमेश्वरको सिद्ध इच्छामा हिँड्न चाहनुहुन्छ भने; यदि तपाईं आफ्नो जीवनको हरेक क्षेत्रमा परमेश्वरको सर्वोत्तमतामा जिउन चाहनुहुन्छ भने, तपाईंले परमेश्वरको सिद्ध इच्छाअनुसार काम गर्नुपर्छ ।” “आर्थिक समृद्धिका लागि बाइबलीय साँचाहरू” नामक यस पुस्तकमा रेभ. हेगनले आधारभूत सत्यताहरू बाँड्नु भएको छ जसले हाम्रा लागि परमेश्वरका आशिष्हरू खोल्न सहायता गर्छन् । उहाँले पवित्रशास्त्रका सिद्धान्त तथा आफ्ना व्यक्तिगत अनुभवहरू सिकाउनुभएको छ । त्यसैले त्यो समृद्धिप्रति हाम्रा आँखा खोल्दछ, जुन हामीले आफ्नो जीवनमा उपभोग गरेको परमेश्वर चाहनुहुन्छ !
God wants His people to prosper financially, but many Christians aren’t experiencing the blessings God promises in His World. There are reasons why. Rev. Kenneth E. Hagin once said, “If you want to walk in the perfect will of God-in God’s best for every area of your life-you’re going to have to do the perfect will of God.” In Biblical Keys to Financial Prosperity, Brother Hagin shares fundamental truths to help unlock the blessings of God for you. He teaches sound scriptural principles and shares personal experiences that will open your eyes to the prosperity God wants you to enjoy!
अध्याय १ गरिबीः आशिष् कि श्राप? अध्याय २ समृद्धिमा हिँड्न/जिउन चाहिने योग्यता अध्याय ३ आर्थिक क्षेत्रमा हाम्रो अधिकार अध्याय ४ आफ्नो विश्वासलाई क्रियाशील बनाउने बाइबलीय तरिका अध्याय ५ आफ्ना पास्टरलाई आदर गर्नुहोस् र परमेश्वरको आशिष् पाउनुहोस् अध्याय ६ (रोपण) रोपाइँ र कटनी, तथा आज्ञाकारिताको सिद्धान्त अध्याय ७ धार्मिकता सबै कुराहरूमा लाभदायक हुन्छ
Contents
Chapter 1 Poverty: A Blessing or a Curse? Chapter 2 Qualifications for walking in Prosperity Chapter 3 Our Authority in the Area of Finances Chapter 4 The Bible Way to Release Your Faith Chapter 5 Honor Your Pastor and Receive God’s Blessings Chapter 6 Sowing and Reaping and School of Obedience Chapter 7 Godliness Is Profitable in All Things
Reviews
There are no reviews yet.
Be the first to review “आर्थिक समृद्धिको बाइबलीय साँचो / Biblical Keys to Financial Prosperity (Not Printed)”Cancel Reply
एक विश्वासीको रूपमा यदि तपाईं ख्रीष्ट येशूमा आफूले पाएको अधिकारमा खडा भएर परमेश्वरको योजना र उद्देश्य पूरा गर्न चाहनुहुन्छ भने, यो पुस्तक तपाईंका लागि अनिवार्य छ । रेभ. केनथ ई हेगनका अत्यधिक किनिएका पुस्तकहरूमध्ये…
The benefits of being filled with the Holy Spirit and speaking with other tongues are discussed in this important minibook. For he who speaks in a tongue does not speak to men but to God, for no one understands him;…
From the author of The Believer’s Authority: Legacy Edition and How You Can Be Led by the Spirit of God: Legacy Edition comes the third release in this life-changing series: The Name of Jesus: Legacy Edition. बाइबलले भनेको छ, “परमेश्वरले…
Tongues : Beyond the Upper Room looks at common objections to and misconceptions about tongues, scriptural purposes of speaking in other tongues, common excesses, praying out God’s plan, pressing into greater depths in prayer, guidelines to receiving the Baptism in…
Reviews
There are no reviews yet.