विश्वासीको अधिकार – The Believer’s Authority / Nepali
एक विश्वासीको रूपमा यदि तपाईं ख्रीष्ट येशूमा आफूले पाएको अधिकारमा खडा भएर परमेश्वरको योजना र उद्देश्य पूरा गर्न चाहनुहुन्छ भने, यो पुस्तक तपाईंका लागि अनिवार्य छ । रेभ. केनथ ई हेगनका अत्यधिक किनिएका पुस्तकहरूमध्ये एक यो पुस्तक पढ्नुहोस् र जीवन परिवर्तन गर्ने प्रकाश प्राप्त गर्नुहोस् । “A few of us have barely gotten to the edge of that authority, but before Jesus comes again, there’s going to be a whole company of believers who will rise up and with the authority that is theirs, …and they will do the work that God intended they should do.
And He put all things under His feet, and gave Him to be head over all things to the church, which is His body, the fullness of Him who fills all in all.
– Ephesians 1:22-23
र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो । र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ ।
– एफिसी १:२२-२३
“के हामीसँग आत्मिक क्षेत्रमा त्यस्तो कुनै अधिकार छ, जुन हामीले जानेका छैनौंः 2 जुन हामीले पत्ता लाउन सकेका छैनौं अनि प्रयोग गरेका छैनौँ ?” युवा प्रचारक छँदा रेभ. केनथ ई. हेगनले आफैँलाई उपरोक्त प्रश्न गर्नुभयो। ‘विश्वासीको अधिकार’ नामक यस पुस्तकमा उहाँ लेख्नुहुन्छ, “यी आत्मिक अधिकारका केही झलकहरू त कहिलेकाहीँ पाउने गर्थे । अन्य मानिसहरूझैँ म पनि यस विषयमा अलमलिएँ र म के गर्दै छ भनेर पूरा नबुझीकनै मैले यसको अभ्यास गरेको थिएँ। “अन्ततः मेरो अध्ययनको परिणामस्वरूप म यो निष्कर्षमा पुगें- एक मण्डलीको रूपमा यस पृथ्वीमा हामीसँग यस्तो अधिकार छ, जुन हामीले अहिलेसम्म बुझ्न सकेका छैनौं न त प्रयोग गर्नै सकेका छौँ ।” “हामीमध्ये थोरै विश्वासीहरू मात्र यस अधिकारको एउटा किनारसम्म पुग्न सकेका छौं तर प्रभ येशू ख्रीष्टको दोस्रो आगमनभन्दा अघि विश्वासीहरूको एउटा विशाल समूह आफ्नो अधिकारमा खडा हुनेछ । उनीहरूले आफ्नो अधिकार तथा आशिष् के हो भनी जान्नेछन् र परमेश्वरले चाहनुभएअनुसार उक्त अधिकारको प्रयोग गर्दै आफ्नो कार्य पूरा गर्नेछन् ।
“Do we have authority that we don’t know about—that we haven’t discovered—that we’re not using?” Rev. Kenneth E. Hagin asked himself this question when he was a young preacher. “I have had little glimpses of spiritual authority once in a while,” he writes in The Believer’s Authority. “Like others I had stumbled upon it and had exercised it without knowing what I was doing. “As a result of my studies, I concluded that we as a Church have authority on the earth that we’ve never yet realized. “A few of us have barely gotten to the edge of that authority, but before Jesus comes again, there’s going to be a whole company of believers who will rise up and with the authority that is theirs . . . they will do the work that God intended they should do.”
अध्याय १ पावलका प्रार्थनाहरू अध्याय २ अधिकार के हो ? अध्याय ३ प्रभु येशू ख्रीष्टसँगै बसाइएका अध्याय ४ शैतानको सामर्थ्यलाई तोड्नु अध्याय ५ अधिकारको अभ्यास अध्याय ६ प्रभु येशू ख्रीष्टसँगै बौरी उठाइएका अध्याय ७ लडाइँका निम्ति परमेश्वरले दिनुभएका हात-हतियारहरू अध्याय ८ मानवीय इच्छामाथि होइन, दुष्ट आत्मामाथि अधिकार
Contents
Chapter 1 The Prayers of Paul Chapter 2 What Is Authority? Chapter 3 Seated with Christ Chapter 4 Breaking the Power of the Devil Chapter 5 Exercising Authority Chapter 6 Risen With Christ Chapter 7 The Weapons of Our Warfare Chapter 8 Authority Over Demon Spirits, Not Human Wills
Reviews
There are no reviews yet.
Be the first to review “विश्वासीको अधिकार – The Believer’s Authority / Nepali”Cancel Reply
The Greatest need of every believer is expressed in the prayers found in Ephesians 1:17-23 & Ephesians 3:14-21. Understand and experience the life-changing power in these prayers. EVERY breakthrough in faith comes from a breakthrough in revelation. EVERY breakthrough in…
Step by step guidance through the Scriptures to steer Christians away from spiritual pitfalls and help them to follow the Spirit of God in every area of life. The conscience, the inward witness, prophecy, visions, and training the human spirit.…
From the author of The Believer’s Authority: Legacy Edition and How You Can Be Led by the Spirit of God: Legacy Edition comes the third release in this life-changing series: The Name of Jesus: Legacy Edition. बाइबलले भनेको छ, “परमेश्वरले…
Christians get in trouble when they do not know how to exercise their authority in Christ. Remember, sin has been dealt with on the Cross, but Satan has not yet been thrown into the lake of fire. He is still…
Reviews
There are no reviews yet.