A Decrease font size. A Reset font size. A Increase font size.

अन्य भाषाः माथिल्लो कोठाभन्दा माथि / Tongues Beyond the Upper Room (Not Printed)

अन्य भाषाः माथिल्लो कोठाभन्दा माथि / Tongues Beyond the Upper Room (Not Printed)

Tongues : Beyond the Upper Room looks at common objections to and misconceptions about tongues, scriptural purposes of speaking in other tongues, common excesses, praying out God’s plan, pressing into greater depths in prayer, guidelines to receiving the Baptism in the Holy Spirit, and much more!

For he who speaks in a tongue does not speak to men but to God, for no one understands him; however, in the spirit he speaks mysteries.

– I Corinthians 14:2

किनकि अन्‍य भाषामा बोल्‍नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्‍दछ । उसले के भन्‍दैछ कसैले बुझ्‍दैन, पवित्र आत्‍मामा रहस्‍यका कुराहरू नै ऊ बोल्‍दछ । 

– १ कोरिन्थी १४:२

“अन्य भाषा : माथिल्लो कोठाभन्दा पर” नामक यस पुस्तकमा केनथ ई. हेगनले पवित्रशास्त्र र आफ्नो तथा अन्य सम्मानित सेवकहरूको प्रार्थनाको जीवनका उदाहरणहरू प्रयोग गर्दै अन्य भाषामा गरिने प्रार्थनालाई स्पष्‍ट तथा साधारण तरिकाले व्याख्या गर्नुभएको छ ।
रेभ. हेगनले तपाईंलाई त्यो माथिल्लो कोठासम्म डोर्‍याउनुहुन्छ, जहाँ पेन्टिकोस्टको दिनमा १२० जना विश्‍वासीहरू पवित्र आत्माद्वारा शक्तिशाली रूपमा भरिपूर्ण भएका थिए । त्यसपछि, उहाँले तपाईंलाई त्यो माथिल्लो कोठादेखि पर पिताको सिंहासन-कक्षमा डोर्‍याउनुहुन्छ– त्यो आत्मिक क्षेत्रको यस्तो स्थान हो, जहाँ तपाईं पवित्र आत्माप्रति समर्पित भएर अन्य भाषाहरूमा प्रार्थना गरेसँगै प्रवेश गर्न र अन्वेषण गर्न सक्नुहुनेछ । त्यससँगै, रेभ. हेगनले अन्य भाषाका सम्बन्धमा मानिसहरूमा भएका केही गलत अवधारणा तथा विरोधहरूलाई पनि सम्बोधन गर्नुभएको छ अनि अन्य भाषाको साँचो बाइबलीय उद्देश्यलाई पनि व्याख्या गर्नुभएको छ । हामीले यो अलौकिक वरदानबाट कसरी लाभ लिन सक्छौँ भनी उहाँले देखाउनुभएको छ ताकि हामीले आफ्नो जीवनमा परमेश्‍वरको सर्वोच्च इच्छा पूरा गर्न सकौँ !

In Tongues: Beyond the Upper Room, Kenneth E. Hagin uses the Scriptures and powerful illustrations from his own prayer life and the lives of other respected ministers to explain clearly and simply what it means to speak in tongues.
Brother Hagin leads you to the Upper Room-the place where 120 believers were mightily filled with the Holy Spirit on the Day of Pentecost. Then he leads you beyond the Upper Room into the Throne Room of the Father—a realm in the Spirit that can be entered and explored as you yield to the Holy Spirit and pray in other tongues. Along the way, Brother Hagin addresses common objections to and misconceptions about tongues, and he explains the true scriptural purposes of tongues. He shows you how to take advantage of this supernatural gift so you can fulfill God’s highest purpose for your life! 

Categories: ,

विषयसूची

भाग १ : पवित्र आत्मा र अन्य भाषा
अध्याय १             अन्य भाषा बोलाइका चार साधारण विरोधहरू
अध्याय २             मुक्ति र पवित्र आत्माको भरिपूरी : दुई भिन्‍न अनुभवहरू ?
अध्याय ३             पवित्र आत्माले भरिपूर्ण भइरहने कुराको प्रारम्भिक चिन्ह
अध्याय ४             पवित्र आत्मा प्राप्‍त गर्न के तपाईंले पर्खनु आवश्यक छ ?
अध्याय ५              म कसरी पवित्र आत्माले भरिएको थिएँ ?
अध्याय ६              परमेश्‍वरले भोका हृदयहरूलाई दर्शन दिनुहुन्छ
अध्याय ७              पवित्र आत्मा प्राप्‍त गर्नका लागि दिशा-निर्देश…
अध्याय ८              प्रारम्भिक अनुभवभन्दा बढी

भाग २ : अन्य भाषामा बोल्नुको महत्त्व
अध्याय ९             पावलले अन्य भाषामा बोल्ने कुरालाई प्राथमिकता दिए
अध्याय १०            परमेश्‍वरसँग बातचित गर्ने एउटा अलौकिक माध्यम
अध्याय ११           आत्मिक उन्‍नतिको एउटा माध्यम
अध्याय १२            परमेश्‍वरको सिद्ध इच्छाअनुसार प्रार्थना गर्नु
अध्याय १३           अन्य भाषा(मा) बोल्नुका थप बाइबलीय उद्देश्यहरू 

भाग ३ : अन्य भाषा बोलाइको दायरा
अध्याय १४            अन्य भाषा बोलाइका पाँच गलत अवधारणाहरू
अध्याय १५           अन्य भाषा बोलाइका प्रचलित उग्र अभ्यासहरू
अध्याय १६           अन्य भाषामा प्रार्थना गर्ने कुराको बाइबलीय दायरा
अध्याय १७            अज्ञात कुराको बारेमा कसरी प्रार्थना गर्ने
अध्याय १८             प्रार्थनाको नयाँ गहिराइमा जोड

Contents

Part 1:The Holy Spirit and Tongues
Chapter 1          Four Common Objections to Speaking in Tongues
Chapter 2          Salvation and the Infilling: Two Separate Experiences?
Chapter 3          The Initial Evidence of Being Filled with the Holy Spirit
Chapter 4           Do you Have to Tarry to Receive the Holy Spirit
Chapter 5           How I Was Filled With the Holy Spirit
Chapter 6           God Will Visit Hungry Hearts
Chapter 7           Guidelines to Receiving the Holy Spirit
Chapter 8           More Than an Initial Experience 

Part 2: The Value of Speaking With Tongues
Chapter 9          Paul Gave Prominence to Speaking in Tongues
Chapter 10        A Supernatural Means of Speaking to God
Chapter 11        A Means of Spiritual Edification
Chapter 12        Praying in Line With God’s Perfect Will
Chapter 13        More Scriptural Purposes for Speaking With Other Tongues

Part 3: The Scope of Speaking With Tongues
Chapter 14        Five Common Misconceptions About Speaking in Tongues
Chapter 15        Common Excesses Regarding Speaking in Tongues
Chapter 16        The Scriptural Scope of Praying in Tongues
Chapter 17         Help to Pray About the Unknown
Chapter 18         Pressing Into New Depths of Prayer

Reviews

There are no reviews yet.

Be the first to review “अन्य भाषाः माथिल्लो कोठाभन्दा माथि / Tongues Beyond the Upper Room (Not Printed)”

Your email address will not be published. Required fields are marked *