In this balanced approach to biblical prosperity, Kenneth E. Hagin uses the Word of God to answer many of the questions Christians have concerning money and the “prosperity message.”
For you know the grace of our Lord Jesus Christ, that though He was rich, yet for your sakes He became poor, that you through His poverty might become rich.
– II Corinthians 8:9
किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।
– २ कोरिन्थी ८:९
एक काल्पनिक राजा मिदासले आफूले छोएका सबै कुराहरू सुन बनुन् भनी इच्छा गरेका थिए। तर आफूले चाहेको कुरा पाएपछि, आफूले पाएको कुरा उनले चाहेका थिएनन् भनी उनले तुरून्त पत्ता लगाए ! अन्तर्राष्ट्रिय सेवकाइको आफ्नो करिब ७० वर्षे लामो अवधिमा रेभ. केनथ ई . हेगनले धेरै पटक समृद्धिको विषयलाई सम्बोधन गर्नुभयो । मिदासको छुवाइ, बाइबलविपरित शिक्षा पछ्याउनाले विश्वासीहरूलाई कित “गरिबी मानसिकता” कि त रुपैयाँपैसा तथा भौतिक कुरा प्रतिका अस्वस्थ दृष्टिमा डोर्याउँछ भन्ने कुरालाई उहाँले व्याख्या गर्नुभएको छ । यी दुवै जीवनको मार्गका दुवैतर्फ भएका खतराले भरिएका खाडलहरू हुन् । रेभ. हेगनले सन्तुलित तथा बाइबलीय दृष्टिलाई जोड दिनुभएको छ जीवनको मार्गको बीचबाट आफ्नो जीवनरूपी गाडी गुडाउने ! मैले जति मात्रामा परमेश्वरको आशिष् अनुभव गर्नुपर्ने हो, त्यति किन गरिरहेको छैनँ भनी सायद तपाईं सोचिरहनु भएको होला । जसै तपाईंले आफूलाई परमेश्वरको वचनले रुपैयाँपैसा तथा समृद्धिको विषयमा भनेको कुरासँग उभ्याउनुहुन्छ, तब तपाईंले परमेश्वरको अझ धेरै सामर्थ्यले तपाईंको जीवनको हरेक क्षेत्रमा काम गरिरहेको देख्नुहुनेछ ।
The mythical King Midas wanted everything he touched to turn to gold. But when he got what he wanted, he soon discovered he didn’t want what he got! Kenneth E. Hagin often dealt with the issue of prosperity for believers during nearly 70 years of international ministry. In The Midas Touch, he explains that following unscriptural teachings can lead the Christian into either a “poverty mentality” or an unhealthy focus on money and things. Both of these are dangerous ditches along the road of life. Rev. Hagin emphasizes a balanced, biblical approach—steering a course down the middle of the road. Perhaps you have wondered why you are not experiencing the blessings of God as you should be. As you line yourself up with what the Word of God says about money and prosperity, you will see more of God’s power at work in every area of your life.
अध्याय १ “समुन्नति पठाउनुहोस्” अध्याय २ आर्थिक क्षेत्रमा हाम्रो अधिकार अध्याय ३ के येशूगरीब हुनुहुन्थ्यो ? अध्याय ४ समृद्धिको उद्देश्य अध्याय ५ के प्रचारकहरू समृद्ध हुनुपर्छ ? अध्याय ६ दुरुपयोग तथा गलत अभ्यासलाई रोक्नु अध्याय ७ सन्तुलन र सही शिक्षा अध्याय ८ रुपैयाँपैसा, दान र समृद्धिका सम्बन्धमा पत्रहरूमा भएका चौबीस सिद्धान्तहरू अध्याय ९ ज्योतिमाहिँड्नु
Contents
Chapter 1 “Send Now Prosperity” Chapter 2 Our Authority In The Area Of Finances Chapter 3 Was Jesus Poor? Chapter 4 The Purpose Of Prosperity Chapter 5 Should Preachers Prosper Chapter 6 Avoiding Abuses And False Practices Chapter 7 Balance and Sound Teaching Chapter 8 Twenty-Four Principles From The Epistles Regarding Money, Giving and Prosperity Chapter 9 Walking in the Light
Reviews
There are no reviews yet.
Be the first to review “मिदासको छुवाइः जादु गर्ने शक्ति / The Midas Touch”Cancel Reply
Blessed be the God and Father of our Lord Jesus Christ, who has blessed us with every spiritual blessing in the heavenly places in Christ. – Ephesians 1:3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय…
एउटा घर बलियो हुन त्यसको जग बलियो हुनुपर्छ अनि एक विश्वासी जीवन पनि त्यस्तै हो । तपाईंको विश्वासी जीवनको जग बलियो बनाउनका लागि चाहिने आधारभूत तत्त्वहरूको पोषण यस पुस्तकले तपाईंलाई प्रदान गर्नेछ । Moreover, brethren, I declare to you the…
The benefits of being filled with the Holy Spirit and speaking with other tongues are discussed in this important minibook. For he who speaks in a tongue does not speak to men but to God, for no one understands him;…
From the author of The Believer’s Authority: Legacy Edition and How You Can Be Led by the Spirit of God: Legacy Edition comes the third release in this life-changing series: The Name of Jesus: Legacy Edition. बाइबलले भनेको छ, “परमेश्वरले…
Reviews
There are no reviews yet.