Christ has redeemed us from the curse of the law, having become a curse for us (for it is written, “Cursed is everyone who hangs on a tree”), that the blessing of Abraham might come upon the Gentiles in Christ Jesus, that we might receive the promise of the Spirit through faith. And if you are Christ’s, then you are Abraham’s seed, and heirs according to the promise.
– Galatians 3:13-14,29
हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्डिने हरेक श्रापित हुन्छ” भन्ने लेखिएको छ । उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं । यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ ।
– गलाती ३:१३-१४,२९
यो परिवर्तनकारी पुस्तकमा रेभ. केनथ ई. हेगनले पुरानो करारको श्रापबाट प्रभु येशू ख्रीष्टले हामीलाई कसरी छुट्कारा दिनुभयो भन्ने विषयलाई पूर्ण विवरणसहित प्रस्तुत गर्नुभएको छ । त्यसैगरी, आत्मिक छुट्कारा, स्वास्थ्य र आर्थिक समृद्धिजस्ता अब्राहामका आशिष्का भागीदार हामीलाई बनाउन प्रभु येशू ख्रीष्टले कसरी बाटो खोल्नुभयो भनी सुस्पष्ट वर्णन गर्नुभएको छ ।
यो पुस्तकले निम्नलिखित प्रश्नहरूको उत्तर दिएको छ :
व्यवस्थाको श्राप के हो ?
के रुपैयाँपैसा हुनु गलत हो ?
पाप र दुष्ट कामहरूले कसरी रोगबिमारका लागि ढोका खोल्छन् ?
के आफ्नो आचरण वा असल कामहरूद्वारा मानिसले आफूलाई बचाउन सक्छ ?
प्रभु येशू ख्रीष्टमा आफूले प्राप्त गरेका आशिष्लाई म कसरी सदुपयोग गर्न सक्छु ?
In this innovative book, Kenneth E. Hagin explains in great detail how Jesus Christ redeemed us from the curse of the Old Testament Law and opened the way for us to instead enjoy the blessings of Abraham: financial prosperity, health and spiritual redemption!
The teachings in this powerful slimline book answer questions such as:
What is the curse of the Law?
Is it wrong to have money?
How do sin and wrongdoing open the door to sickness and disease?
Can mankind be saved from spiritual death by his conduct or good works?
How can I take advantage of what belongs to me in Christ?
Step by step guidance through the Scriptures to steer Christians away from spiritual pitfalls and help them to follow the Spirit of God in every area of life. The conscience, the inward witness, prophecy, visions, and training the human spirit.…
के ‘म ख्रीष्टीयन हुँ ।’ भन्नेहरू सबै स्वर्ग जान्छन् ? स्वर्ग जानका लागि के जरूरी छ ? यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ । – २ कोरिन्थी ५:१७ Therefore…
This book diligently examines the threefold nature of man―spirit, soul, and body. Now may the God of peace Himself sanctify you completely; and may your whole spirit, soul, and body be preserved blameless at the coming of our Lord Jesus…
Tongues : Beyond the Upper Room looks at common objections to and misconceptions about tongues, scriptural purposes of speaking in other tongues, common excesses, praying out God’s plan, pressing into greater depths in prayer, guidelines to receiving the Baptism in…
Reviews
There are no reviews yet.