A Decrease font size. A Reset font size. A Increase font size.

तपाई परमेश्‍वरको आत्माद्वारा कसरी डोर्‍याइन सक्नुहुन्छ / How Can You Be Led By The Spirit of God (Not Printed)

तपाई परमेश्‍वरको आत्माद्वारा कसरी डोर्‍याइन सक्नुहुन्छ / How Can You Be Led By The Spirit of God (Not Printed)

Step by step guidance through the Scriptures to steer Christians away from spiritual pitfalls and help them to follow the Spirit of God in every area of life. The conscience, the inward witness, prophecy, visions, and training the human spirit.
For as many as are led by the Spirit of God, these are sons of God. 

– Romans 8:14

किनभने सबै, जो परमेश्‍वरका आत्‍माले डोर्‍याइएका हुन्‍छन्, तिनीहरू नै परमेश्‍वरका सन्‍तान हुन्‌। 

– रोमी ८:१४

के तपाईंले कहिल्यै आफूलाई यो प्रश्‍न गर्नुभएको छ :
“यो मेरै इच्छा हो कि परमेश्‍वरको इच्छा हो ?”
यदि गर्नुभएको छ भने, यो पुस्तक तपाईंका लागि हो !
पवित्र आत्माको अगुवाइ थाहा पाउनु आज जति महत्‍वपूर्ण छ, त्यति महत्‍पूर्ण त्यो पहिला कहिल्यै भएको थिएन । विभिन्‍न आवाजहरू [जस्तै : संसारको आवाज, शरीरको आवाज, हाम्रो शत्रुको आवाज] हाम्रो ध्यान तान्‍न प्रतिस्पर्दा गरिरहेको यो समयमा पवित्र आत्माको अगुवाइतर्फ कान लगाउनु र त्यसप्रति ध्यान दिनु अत्यन्त आवश्यक छ । “तपाईं परमेश्‍वरको आत्माद्वारा कसरी डोर्‍याइन सक्नुहुन्छ ?” नामक यो पुस्तकले तपाईंलाई आफ्‍नो दैनिक जीवनमा पवित्र आत्माको अगुवाइलाई ध्यान दिन सिकाउँछ ।
यो पुस्तकले निम्‍न प्रश्‍नहरूको जवाफ दिएको छ :

  • मैले आफ्‍नो आत्मालाई परमेश्‍वरको कुरा सुन्‍न कसरी तालिम दिन सक्छु ?
  • के म आफ्‍नो भित्री अगुवाइमाथि वा अन्तर्ज्ञानमाथि भरोसा गर्न सक्छु ?
  • व्यक्तिगत अगमवाणीलाई मैले कति महत्‍व दिनु आवश्यक छ ?
  • के मैले परमेश्‍वरसँग चिन्ह माग्‍नु हुन्छ ?

Have you ever asked yourself,
“Was that me or Was it God?”
If so, this book is for you!
It has been more important to be able to discern the leading of the Spirit of God than it is today. With many voices-the voice of the World, the voice of our flesh, the voice of the enemy-competing for our attention, it is imperative that we tune in to the leading of God’s Spirit. How Can You Be  Led by the Spirit of God: Legacy Edition teaches you how to focus on the Spirit’s leading in every area of your life.
This book answers questions such as:

  • How do I train my Spirit to be in tune with God?
  • Can I trust my “Hunches” or inward intuition?
  • How much weight should I give personal prophecies?
  • Can I ask God for a sign?
Categories: ,

विषयसूची

अध्याय १           प्ररमप्रभुको दियो
अध्याय २           मानिस : एक अनन्त आत्मा
अध्याय ३           आत्माप्रति सचेत
अध्याय ४           आत्मा र प्राणका बीचमा के भिन्‍नता छ ?
अध्याय ५           प्राणको उद्धार
अध्याय ६           शरीरलाई अर्पण गर्नु
अध्याय ७           पहिलो : भित्री गवाही र साक्षी
अध्याय ८           जान्‍न सकिने मुक्ति
अध्याय ९           धोकामा पर्नु
अध्याय १०          भित्री गवाही र साक्षीको अनुसरण गर्नु
अध्याय ११          दोस्रो : भित्री आवाज
अध्याय १२          हामी भित्र हुनुहुने आत्माको प्रभाव
अध्याय १३          दुई अनुभवहरू
अध्याय १४          हामीभित्र परमेश्‍वर
अध्याय १५          आफ्नो आत्मामा निर्भर हुनुहोस्
अध्याय १६          कोमल हृदय भएको
अध्याय १७          भावना र अनुभूमति : शरीरको आवाज
अध्याय १८          भित्रबाटको सहायता
अध्याय १९          तेस्रो : पवित्र आत्माको आवाज
अध्याय २०          वचनद्वारा जाँच गर्नु
अध्याय २१          मेरो आत्मा ? शरीर ? वा पवित्र आत्मा ?
अध्याय २२          म देख्छु
अध्याय २३          असाधारण मार्गदर्शन
अध्याय २४          पवित्र आत्माले मलाई पठाउनुभयो
अध्याय २५          भविष्यवाणीद्वारा मार्गदर्शन
अध्याय २६          दर्शनद्वारा मार्गदर्शन
अध्याय २७          आफ्नो हृदयलाई सुन्‍नुहोस्
अध्याय २८          मानिसको आत्मालाई कसरी तालिम दिने ?
अध्याय २९          आत्मा प्रार्थना गर्नु

Contents

Chapter 1             The Lamp of the Lord
Chapter 2             Man: An Eternal Spirit
Chapter 3             Spirit Conscious
Chapter 4             What is the Difference Between Spirit and Soul?|
Chapter 5             The Saving of the Soul
Chapter 6             Presenting the Body
Chapter 7             Number One: The Inward Witness
Chapter 8             Know-So Salvation
Chapter 9             Fleeced!
Chapter 10           Following the Witness
Chapter 11            Number Two: The Inward Voice
Chapter 12            Effects of the Spirit’s Indwelling
Chapter 13            Two Experiences
Chapter 14            God Inside
Chapter 15            Depend on Your Spirit
Chapter 16            Tenderhearted
Chapter 17            Feelings: The Voice of the Body
Chapter 18            Help From Within
Chapter 19            Number Three: The Voice of the Holy Spirit
Chapter 20           Judging by the Word
Chapter 21            My Spirit? The Flesh? Or the Holy Spirit
Chapter 22            I Perceive
Chapter 23            Spectacular Guidance
Chapter 24            The Spirit Bade Me Go
Chapter 25            Guidance Through Prophecy
Chapter 26            Guidance Through Vision
Chapter 27            Listen to Your Heart
Chapter 28            How to Train Human Spirit
Chapter 29            Praying in the Spirit

यस विरासत संस्करणमा समावेश गरिएका अतिरिक्त सामग्रीहरू :

      १.       आत्माले भरिएको जीवनका विशेषताहरू
      २.       प्रार्थनामा परमेश्‍वरको आत्माद्वारा डोर्‍याइनु
      ३.       सेवकाइमा परमेश्‍वरको आत्माद्वारा डोर्‍याइनु

  Appendixes to the Legacy Edition

  1.      Characteristics of a Spirit-Filled Life
  2.      Being Led by The Spirit of God in Prayer
  3.      Being Led by the Holy Spirit in Ministry

Reviews

There are no reviews yet.

Be the first to review “तपाई परमेश्‍वरको आत्माद्वारा कसरी डोर्‍याइन सक्नुहुन्छ / How Can You Be Led By The Spirit of God (Not Printed)”

Your email address will not be published. Required fields are marked *