आत्मा, प्राण र शरीरः मानिसका तीन भाग / The Threefold Nature of Man (Not Printed)
This book diligently examines the threefold nature of man―spirit, soul, and body.
Now may the God of peace Himself sanctify you completely; and may your whole spirit, soul, and body be preserved blameless at the coming of our Lord Jesus Christ.
– I Thessalonians 5:23
शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून्।
– १ थेसलोनिकी ५:२३
‘आत्मा, प्राण र शरीर : मानिसका तीन भाग’ केनथ ई. हेगनले वर्षौंसम्म लगातार गर्नुभएको अध्ययनको प्रतिफल हो ।
मानिसको त्रिपक्षीय स्वभाव– आत्मा, प्राण र शरीर– को विषयले रेभ. केनथ ई. हेगनलाई सधैँ आकर्षित गरिरह्यो । यद्यपि, अन्य अधिकांश ख्रीष्टीयनहरूले झैँ उहाँले पनि यस विषयमा कहिल्यै शिक्षा पाउनुभएको भने थिएन ।
जब उहाँले यो विषय अध्ययन गर्न थाल्नुभयो, उहाँले अन्योलको ठूलो भुँमरीको सामना गर्नु भयो, विशेषगरी आत्मा र प्राणको विभाजन गर्ने सवालमा । “यस विषयमा धेरै गलत शिक्षा सिकाइने गरिएको छ; यहाँसम्म कि पुल्पिटबाट पनि गलत शिक्षा प्रचार गर्ने गरिएको छ,” उहाँ प्रतिक्रिया दिनुहुन्छ ।
लामो प्रार्थना तथा बाइबल अध्ययनपश्चात् उहाँले यो प्रकाश प्राप्त गर्नुभयो : “मानिस आत्मा हो । मानिससँग प्राण हुन्छ र ऊ शरीरमा बस्छ” । यस पुस्तकमा उहाँले मानिसको त्रिपक्षीय स्वभावको विवेचना गर्नु भएको छ ।
The Threefold Nature of Man is the result of years of study by Kenneth E. Hagin.
The subject of man’s threefold nature- spirit, soul and body- always intrigued Rev. Hagin. Like most Christians, however, he had never been taught this essential Bible Truth.
When he began to study the subject, he encountered a great deal of confusion; especially in distinguishing between spirit and soul. “ Much error has been taught, even from the pulpit,” he comments.
After much prayer and Bible study, he learned that man is a spirit who possesses a soul and lives in a body. He elaborates on the threefold nature of man in this book.
Reviews
There are no reviews yet.